हाम्रो उद्देश्य भनेको हाम्रो विस्तृत SLP अध्ययन सामाग्रीहरू मार्फत परमेश्वरको सत्यता र ज्ञान प्रदान गरेर तपाईंको विश्वास यात्रामा तपाईंलाई मार्गदर्शन गर्नु हो र अरूसँग सुसमाचारको उद्धार कारी सन्देश प्रचार गर्न तपाईंलाई सुसज्जित गर्नु हो।
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र —यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—कर्म हरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं । हामी ती बमोजिम हिडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो।" एफिसी २:८-१०
धर्मशास्त्र सिकाइ कार्यक्रम (SLP) विस्कॉन्सिन इभान्जेलिकल लुथरन सिनोड (WELS) को एक विश्वव्यापी सेवकाई हो। तपाईंले धर्मशास्त्र सिकाइ कार्यक्रम र WELS का मान्यताहरुका बारेमा थप www.wels.net/about-wels/what-we-believe/. मा पढ्न सक्नुहुन्छ