बचन अध्ययन कार्यक्रम (SLP) एउटा स्व अध्ययन कार्यक्रम हो,जसले परमेश्वरको बचन सिक्नको लागि आवश्यक बाइबलिय स्रोतहरु उपलब्ध गराउछ जुन तपाइ अरुसॅग पनि बाड्न सक्नु हुन्छ ।
तपाइले चाहेजति अध्ययन गर्नुहोस,आवश्यक परेको बेला अध्ययन गर्नु होस, यहॅा कुनै सर्तहरु छैनन, यि सामाग्रीहरु नि शुल्क डाउनलोड गर्न सकिन्छ।
किन त स्व अध्ययन कार्यक्रम?
यि सामाग्रीहरु बाइबलिय ईतिहॅासको ज्ञान, भाषाको ज्ञान भएका तथा तालिम प्राप्त पास्टरहरु द्वारा निर्माण गरिएका हुन ।
तिनीहरु तपाइको प्रशनहरुको जवाफ दिनको लागि सुसज्जित छन र विश्वास र धर्मको बार्मा पुर्णरुपमा परमेश्वर को बचनमा आधारित छन ।
Click here for Self-Study Bible Resources
SLP resources are created by theologically trained pastors with extensive knowledge of history, biblical languages, world religions and more. They are equipped to answer your questions – based solely on God’s Word – about faith and religion.
Our purpose is to guide you in your faith journey by offering God’s truth and wisdom through our extensive SLP resource library and equip you to share the saving message of the gospel with others.